Mark 7:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्‍याई खान्‍छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
Nepali ERV (पवित्र बाइबल)
यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
Nepali Tamang 2011
ओच्‍छे फरिसीगदेदेन यहूदी धर्मगुरुसे येशूदा “ह्राङला चेलागदे तिग्‍दा आखे म्‍हेमेला रिमठिम अन्‍छार आभ्रबा? ओच्‍छे या आख्रुनान चबा?” भिसी ङ्‌योइजी।