Mark 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि फेरि पनि मानिसको ठूलो घुइँचो जम्‍मा भएको थियो। तिनीहरूले ल्‍याएका खानेकुरा सकिसकेका हुनाले येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा फेरि एउटा ठूलो भीड जम्‍मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसंग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।
Nepali Tamang 2011
तिगै धिन लिच्‍छा दोःसी म्‍हिला हुल पोप तजी। थेनीगदेदेन छ्‌याम चबा स्‍हे तिगै आरेबासे लमा येशूसे ह्राङला चेलागदेदा ङ्‌योइसी,