Mark 8:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँ तुरुन्‍तै चेलाहरूसँग नाउमा चढेर दलमनुथातिर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्‍ना चेलाहरूसँग तुरुन्‍तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उहाँ आफ्ना चेलाहरूसंग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
Nepali Tamang 2011
ह्राङला चेलागदेदेन छ्‌याम दोँगारी क्रेःसी दलमनुथा भिबा ग्‍लारीक्‍यार फेप्‍जी।