Mark 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसीहरूले येशूकहाँ आएर बहस गर्न थाले। तिनीहरूले येशूको जाँच लिन खोज्‍दै भने, “हामीलाई स्‍वर्गबाट आउने एउटा चिन्‍ह देखाउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्‍वर्गबाट एउटा चिन्‍ह मागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरू आएर येशूसँग बहस गर्न लागे। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
Nepali Tamang 2011
फरिसीगदे येशू मुबा ग्‍लारी खसी चुह्रङ् भिसी ताम लबारी छ्‌याइजी। ओच्‍छे येशूला सेम च्‍याबान, “ङन्‍दा स्‍वर्गला चिनु गिक उन्‍गो” भिसी भिजी।