Mark 8:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डुङ्गामा तालको पारिपट्टि जाँदा चेलाहरूले रोटी ल्‍याउन बिर्सेर खालि एउटै मात्र रोटी ल्‍याएछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूले साथमा रोटी बोक्‍न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए।
Nepali ERV (पवित्र बाइबल)
डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।
Nepali Tamang 2011
दोँगारी क्रेःसी समुन्‍द्रला क्‍यामसङपट्टि निबा धुइरी चेलागदेसे गेङ भोर्बारी म्‍लेःबा मुबा। थेनीगदेदेन छ्‌याम गेङ गिक जे मुबा।