Mark 8:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई चेतावनी दिंदै भन्‍नुभयो, “होशियार रहो! फरिसी र हेरोदको खमिरदेखि जोगिएर बस।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सावधान होओ!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा “च्‍यागो, एनीगदे फरिसीदेन हेरोद ग्‍लेला खमीरग्‍याम होशियार तसी चिउ” भिसी सुङ्जी।