Mark 8:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीसँग रोटी नभएकोले उहाँले यसो भन्‍नुभएको हो कि,” भनेर चेलाहरूले एक-अर्कासँग कुरा गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्‍नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यसबारे आपसमा छलफल गरेर भने, “यो त हामीसित रोटी छैन भनेर भन्‍नुभएको हो।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
Nepali Tamang 2011
तर चेलागदेसे चा “य्‍हाङदेन छ्‌याम गेङ आरेबासे लमा येशूसे चुह्रङ् भिसी सुङ्बा हिन्‍ना” भिसी ह्राङ ह्राङ न्‍हङरी ताम लबारी छ्‌याइजी।