Mark 8:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्‍यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्‍यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।
Nepali Tamang 2011
“चु म्‍हिगदेदा म्राङ्सी ङादा दया रेःजी। तिग्‍दा भिसम चुगदे ङादेन छ्‌याम भ्रबा तिनी सोमरे तजी। ओच्‍छे चुगदेदेन छ्‌याम चबा स्‍हे तिगै आरे।