Mark 8:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्नुभयो। त्यहाँ मानिसहरूले एउटा अन्धोलाई उहाँकहाँ ल्याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।
Nepali Tamang 2011
येशू ह्राङला चेलागदेदेन छ्याम बेथसेदा भिबा ग्लारी धोखमा म्हिगदेसे मी आम्राङ्बा म्हि गिकदा येशू मुबा ग्लारी भसी, “चुदा थुर्सी पिन्गो” भिसी बिन्ती लजी।