Mark 8:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले फेरि हेर्दै भन्‍यो, “मानिसहरूलाई देख्‍न त देख्‍दै छु, तर तिनीहरू रूख हिंडेजस्‍ता पो देखिन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि माथितिर हेरेर त्‍यसले भन्‍यो, “म मानिसहरूलाई रूखहरूजस्‍तै हिँड़िरहेका देख्‍छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।”
Nepali ERV (पवित्र बाइबल)
उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
Nepali Tamang 2011
थे मी आम्राङ्बा म्‍हिसे ओसो च्‍यासी, “ङाइ म्‍हिगदेदा दोङ भ्रबा ह्रङ् लसी क्‍युर्सीन भ्रबा म्राङ्बा मुला” भिसी भिजी।