Mark 8:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले उसलाई घर पठाउँदै भन्‍नुभयो, “यस गाउँमा फेरि नपसी सरासर घर जाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
Nepali Tamang 2011
जमाहेन्‍से थे म्‍हिदा येशूसे नाम्‍सारी आवाङ्ना दिमरी निउ भिसी पुइजी।