Mark 8:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्‍पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
Nepali ERV (पवित्र बाइबल)
येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हूँ भनी भन्दछन्?”
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला चेलागदेदेन छ्‌याम कैसरिया फिलिप्‍पी भिबा ग्‍लाला नाम्‍सारीक्‍यार फेप्‍जी। थेनीगदे ग्‍यामरी फेप्‍बान लमा येशूसे ह्राङला चेलागदेदा “म्‍हिगदेसे ङादा खाल भिमुला?” भिसी ङ्‌योइजी।