Mark 8:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरूलाई भोकै घर पठाउने हो भने बाटैमा मुर्च्‍छा पर्लान्। हेर, कोही त धेरै टाढादेखि पनि आएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्‍छा पर्नेछन्‌। यिनीहरूमध्‍ये कोही-कोही टाढ़ाबाट आएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”
Nepali Tamang 2011
चु म्‍हिगदेदा फोइथाननोन दिमरी पुइजी भिसम ग्‍यामरी बिहोस तला। तिग्‍दा भिसम कोइ कोइ म्‍हिगदे ल्‍हानान थारेङग्‍याम खबा मुला” भिसी सुङ्जी।