Mark 8:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनेर कडा आज्ञा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्नू भनी आज्ञा दिनुभयो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्नू भनी कडा आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नू।”: 21-28; लूका 9:22-27)
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “च्यागो, एनीगदेसे चु ताम खालैदा थापाङ्गो” भिसी कुल्जी।