Mark 8:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उहाँले चेलाहरूलाई यो कुरा स्‍पष्‍टसँग भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्‍नोस्,” भनी सम्‍झाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
Nepali ERV (पवित्र बाइबल)
येशूले पछि घट्ने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे।
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी ह्राङला चेलागदेदा घोना लमाहेन्‍से पत्रुससे येशूदा जजाकी क्‍याथाङ भोर्सी, “चुह्रङ् थासुङ्‍गो” भिसी बङ्जी।