Mark 8:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
Nepali Tamang 2011
तिग्दा भिसम जुन म्हिसे ह्राङला ज्यान जोगब लबारी म्हाइला थे म्हिसे जुकजुकधोनाला जुनी आयाङ्, तर ङादेन थार्बा पिन्बा समाचारला लागिरी ज्याननोन पिन्खम्बा म्हिसे चा जुकजुकधोनाला जुनी याङ्ला।