Mark 8:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले भने, “खै, यो उजाड-स्थानमा यतिका मानिसहरूलाई खाने रोटी कहाँबाट ल्याउने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
Nepali Tamang 2011
जमाहेन्से चेलागदेसे येशूदा “चुह्रङ्बा तिगै आयाङ्बा ग्लारी चु म्हिगदेदा खानङग्याम गेङ भसी ख्वासे?” भिसी भिजी।