Mark 8:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले मानिसहरूलाई चउरमा बस्‍न लगाउनुभयो। त्‍यसपछि उहाँले सात वटा रोटी लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो अनि रोटी टुक्रा-टुक्रा पारेर चेलाहरूलाई दिंदै बाँड्‍न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भीड़लाई भूइँमा बस्‍ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्‍यवाद दिनुभएपछि रोटी भाँच्‍नुभयो, र मानिसहरूका अगि राख्‍न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेरी मुबा म्‍हिला हुलदा पाङरी चिपुङ्जी। ओच्‍छे थेसे गोर निस गेङ थोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍सी गेङ क्‍युइसी चेलागदेदा भो लसी पिन्‍गो भिसी सुङ्जी, ओच्‍छे चेलागदेसे म्‍हिगदेदा भो लसी पिन्‍जी।