Mark 8:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ खाने मानिसहरू चार हजार जति थिए। येशूले तिनीहरूलाई बिदा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ प्राय: चार हजार मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।
Nepali Tamang 2011
थेरी गेङ चबा म्‍हिगदे हजार ब्‍लि ते मुबा। येशूसे म्‍हिला हुलदा पुइसी,