Mark 9:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “साँच्‍चै हो, एलिया पहिले आएर सबै कुरा सच्‍याउनु नै पर्नेछ। त्‍यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्‍यागिनुपर्छ भन्‍ने कुराचाहिँ धर्मशास्‍त्रमा किन लेखिएको होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्‍नुभयो, “निश्‍चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्‍थापना गर्छन्‌। तर मानिसको पुत्रले धेरै कष्‍ट भोगेर अरूबाट तिरस्‍कृत हुनेछ भनी कसरी धर्मशास्‍त्रमा लेखिएको छ त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछ। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “हिन्‍ना, ङाच्‍छा एलिया खला ओच्‍छे थेसे जम्‍मान ताम ढिक्‍ना लला। तर परमेश्‍वरसे पुइखबा म्‍हिसे ल्‍हानान दुख नातोःला ओच्‍छे जम्‍मान म्‍हिगदेसे थेदा ख्‍लाला भिसी तिग्‍दा भ्रिबा?