Mark 9:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्‍त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्‍दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्‍यो तिनीहरूले त्‍यसै गरे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घटनाहरू हुनेछ भनेर लेखिएको छ।”
Nepali Tamang 2011
तर च्‍यागो, एलिया मी खसी जिन्‍बा मुला। ओच्‍छे परमेश्‍वरला बचनरी भ्रिबा अन्‍छार थेदा म्‍हिगदेसे जे लइ म्‍हन्‍बा थेनोन लजी।”