Mark 9:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “के कुराको बारेमा बहस गर्दै छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसंग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदे तिग ताम लबान मुला?” भिसी ङ्‌योइमा,