Mark 9:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्याएको छु। भूत लागेको हुनाले ऊ बोल्नै सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।
Nepali ERV (पवित्र बाइबल)
भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।
Nepali Tamang 2011
म्हिला हुल न्हङग्याम म्हि गिकसे बिन्ती लबान येशूदा “गुरु, ङाइ ङाला झा ह्राङ मुबा ग्लारी भबा मुला। म्हङसे स्याप्बासे लमा थेसे ताम पाङ्आखम्बा मुला।