Mark 9:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले बुबाचाहिँलाई सोध्‍नुभयो, “यसलाई यस्‍तो भएको कति भयो?” ‘बालककालदेखि नै यस्‍तो भएको हो’ भनेर बुबाले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त्‍यसका बाबुलाई सोध्‍नुभयो, “कहिलेदेखि यसलाई यस्‍तो भएको हो?” तिनले भने, “बाल्‍यकालदेखि नै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।
Nepali ERV (पवित्र बाइबल)
येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?” बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।
Nepali Tamang 2011
ओच्‍छे येशूसे थे म्‍हङसे स्‍याप्‍बा कोलाला आबादा “खाइमाहेन्‍से चुह्रङ् तबा?” भिसी ङ्‌योइजी। थेला आबासे येशूदा चुह्रङ् भिसी भिजी, “चुदा जजाहेन्‍सेन चुह्रङ् तबा हिन्‍ना।