Mark 9:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्वास गर्छु। मेरो कमजोर विश्वासलाई मद्दत गर्नुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मदत गर्नुहोस्।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्माहेन्से थे म्हङसे स्याप्बा कोलाला आबासे क्रिङ्बान भिजी, “गुरु, ङाइ विश्वास लला। विश्वास लबारी ङादा ह्रो लउ।”