Mark 9:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरभित्र पसेपछि चेलाहरूले एकान्तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसंग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”
Nepali Tamang 2011
दिम न्हङरी वाङ्माहेन्से खालै आरेबा धुइरी येशूदा चेलागदेसे “तिग्दा ङन्से थे म्हङदा ताप्बारी आखम्नी” भिसी ङ्योइजी।