Mark 9:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू त्यस ठाउँलाई छोडेर गालीलको बाटो भएर जान लागे। उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो कुरा अरूले थाहा नपाऊन् भन्ने येशूको इच्छा थियो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यहाँबाट निस्केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्ने उहाँले चाहनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोडनुभयो. तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए।
Nepali Tamang 2011
येशूदेन थेला चेलागदे थे ग्ला ख्लासी गालील अञ्चलग्याम तबान फेप्जी। ह्राङ खानङ मुला भिसी म्हिगदेसे था थायाङ्गै भिबा येशूला सेम मुबा।