Mark 9:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँहरू कफर्नहुम सहरमा आइपुग्नुभयो र घरभित्र पसेपछि येशूले चेलाहरूलाई सोध्नुभयो, “बाटोमा आउँदा तिमीहरूले के बहस गर्दै थियौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”
Nepali ERV (पवित्र बाइबल)
येशू र आफ्ना चेलाहरू कफर्नहुम जानूभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”
Nepali Tamang 2011
थेनीगदे कफर्नहुम नाम्सारी धोमाहेन्से जम्मान दिमरी मुबा धुइरी येशूसे चेलागदेदा “दोलो एनीगदे ग्यामरी तिग ताम लबान मुबा?” भिसी ङ्योइजी।