Mark 9:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले केही भनेनन् किनभने तिनीहरूले “हामीहरूमध्‍ये को ठूलो हो” भनेर बहस गर्दै आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्‍दा महान्‌ को हो?” भनी आपसमा बहस गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सब भन्दा महान को होला भन्ने कुराको चर्चा भएको थियो।
Nepali Tamang 2011
तर थेनीगदे कुटिसी चिजी। तिग्‍दा भिसम थेनीगदेसे “य्‍हाङ न्‍हङला खाल घ्रेन हिन्‍ना” भिसी ह्राङ ह्राङ न्‍हङरी ताम लबा मुबा।