Mark 9:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशू बस्‍नुभयो र बाह्रै जना चेलाहरूलाई बोलाएर भन्‍नुभयो, “सबैभन्दा ठूलो हुन खोज्‍नेले सबैभन्दा सानो भएर सबैको सेवा गर्नुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ बस्‍नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस पहिलो हुने इच्‍छा गर्छ भने, त्‍यो सबैभन्‍दा पछिल्‍लो र सबैको सेवक हुनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”
Nepali Tamang 2011
ओच्‍छे येशू धन्‍छ्‌यासी ह्राङला च्‍युक न्‍ही चेलागदेदा ङ्‌योइसी, “खालै घ्रेन दोबा सेम मुसम थे जम्‍मान भन्‍दा जजा तसी जम्‍मालान सेवा लतोःला” भिसी सुङ्जी।