Mark 9:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले येशूलाई भने, “गुरु, हामीले तपाईंको नाउँमा एक जना मान्‍छेले भूतहरू निकालिरहेको देख्‍यौं। तर ऊ हाम्रो पछि नआएकोले हामीले उसलाई रोक्‍यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, एक जना मान्‍छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं। हामीले त्‍यसलाई त्‍यसो गर्न मनाही गर्‍यौं, किनकि त्‍यो हामीलाई पछ्याउने मान्‍छे होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण यूहन्नाले भने “गुरूज्यु, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
Nepali Tamang 2011
जमाहेन्‍से यूहन्‍नासे येशूदा “गुरु, ङन्‍से ह्राङला मिनरी म्‍हि गिकसे म्‍हङ ताप्‍बा म्राङ्जी। तर ङन्‍से थेदा थेह्रङ् लआपुङ्नी तिग्‍दा भिसम थे म्‍हि य्‍हाङदेन छ्‌याम भ्रबा म्‍हि आहिन” भिसी भिजी।