Mark 9:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कसैले तिमीहरूलाई ख्रीष्‍टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्‍यसले इनाम पाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, कसैले तिमीहरू ख्रीष्‍टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
Nepali Tamang 2011
च्‍यागो, खालैसे एनीगदेदा थार्बा पिन्‍बा ख्रीष्‍टदा विश्‍वास लबा म्‍हि भिसी क्‍युइ जे थुङ्बारी पिन्‍सैनोन थे म्‍हिसे याङ्तोःबा इनाम याङ्ला।”