Mark 9:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिम्रो हातले तिमीलाई पापमा पार्छ भने यसलाई काटेर फालिदेओ। दुवै हात लिएर नरकको कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु एउटा हात नभई अजम्‍मरी जीवन पाउनु बेस हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिम्रो हातले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्‍ने आगोमा जानुभन्‍दा डुँड़ो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ ।
Nepali Tamang 2011
चुदे एला यासे पाप लपुङ्जी भिसम थे थासी भ्‍याङ्‍गो। या न्‍ही मुसी नर्गरी खाइमै आसिबा मेरी निबा भन्‍दा बरु ठुडे तसी जुकजुकधोनाला जुनी याङ्बा चा एला लागिरी ज्‍यबा हिन्‍ना।