Mark 9:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(त्यो नरकमा त भोग्नुपर्ने कष्ट कहिले पनि सकिंदैन र त्यहाँको आगो पनि कहिल्यै निभ्दैन।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ। ]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
Nepali Tamang 2011
नर्गरी न्ह च्योलोङ सिला न्ह मेनोन सिला।