Mark 9:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिम्रो खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर फालिदेओ किनभने दुवै खुट्टा भएर नरकमा पर्नुभन्दा बरु खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। [
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अंग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो।
Nepali Tamang 2011
ओच्छे एला काङसे एदा पाप लपुङ्जी भिसम थे थासी भ्याङ्गो। काङ न्ही मुसी नर्गरी निबा भन्दा बरु कुज्या तसी जुकजुकधोनाला जुनी याङ्बा चा एला लागिरी ज्यबा हिन्ना।