Mark 9:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।”
Nepali Tamang 2011
चु म्राङ्सी पत्रुससे येशूदा “गुरु, ङनीएनोन चुरी मुबा ज्यबा तजी। दाहेन्से ङन्से चुरी छाप्रो सोम स्होइ, गिक ह्राङला लागिरी, गिक मोशाला लागिरी ओच्छे गिक एलियाला लागिरी” भिसी भिजी।