Mark 9:50 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नुन असल कुरो हो तर नुन नै अलिनो भयो भने केले नुनिलो बनाउने? आफूमा भएको नुनलाई जोगाइराख र आपसमा मिलेर बस।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
Nepali Tamang 2011
चजा ज्‍यबा स्‍हे हिन्‍ना, तर चजाला ङम्‍बा म्‍हाजी भिसम थे दोःसी तिग्‍से ङम्‍ना लबा? थेतबासेलमा एनीगदेसेनोन ह्राङ ह्राङ न्‍हङरी चजा थान्‍गो ओच्‍छे ह्राङ ह्राङ न्‍हङरी ढिक्‍सी चिउ।”