Mark 9:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो। अनि बादलभित्रबाट एउटा आवाज आयो, “यिनी मेरा प्यारो पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
Nepali Tamang 2011
थे धुइरी खसु खसी थेनीगदेदा घप्जी। ओच्छे खसु न्हङग्याम चुह्रङ्बा काइ थेःजी, “चु ङाइ सेमहेन्से माया लबा ङाला झा हिन्ना, चुसे भिबा ताम एनीगदेसे ङ्यान्गो।”