Matthew 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्‍मे, शालतिएलका छोरा यरुबाबेल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनमा बन्‍दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए।
Nepali Tamang 2011
बेबिलोनरी भोर्माहेन्‍से यकोनियासला झा शालतिएल न्‍हजी, ओच्‍छे शालतिएलला झा यरुबाबेल,