Matthew 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्याकीम, एल्याकीमका छोरा आजोर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,
Nepali ERV (पवित्र बाइबल)
जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए।
Nepali Tamang 2011
यरुबाबेलला झा अबिउद, अबिउदला झा एल्याकीम, एल्याकीमला झा आजोर,