Matthew 1:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता,
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।
Nepali Tamang 2011
अब्राहामला झा इसहाक मुबा, इसहाकला झा याकूब, याकूबला झा यहूदादेन थेला ज्योज्यो आलेगदे मुबा।