Matthew 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्‍नू किनभने उहाँले आफ्‍ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
Nepali Tamang 2011
थेसे झा गिक न्‍हला, एसे थेला मिन येशू थान्‍गो। तिग्‍दा भिसम थेसे ह्राङला म्‍हिगदेदा थेनीगदेला पापग्‍याम थार्ना लला” भिसी भिजी।