Matthew 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आरामका छोरा अम्‍मीनादाब, अम्‍मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्‍मोन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।
Nepali Tamang 2011
आरामला झा अम्‍मीनादाब, अम्‍मीनादाबला झा नहशोन, नहशोनला झा सल्‍मोन,