Matthew 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सल्‍मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सल्‍मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्‌। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्‌। ओबेद यिशैका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,
Nepali ERV (पवित्र बाइबल)
सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
Nepali Tamang 2011
सल्‍मोनला झा बोअज मुबा, थेला आमा राहाब मुबा, बोअजला झा ओबेद मुबा, थेला आमा रूथ मुबा, ओबेदला झा यिशै,