Matthew 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्‍वास्‍नी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्,
Nepali ERV (पवित्र बाइबल)
यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
Nepali Tamang 2011
यिशैला झा दाऊद ग्‍ले मुबा, दाऊद ग्‍लेला सन्‍तान सोलोमन मुबा, सोलोमनला आमा चा ङाच्‍छा उरियाहला म्रिङ मुबा।