Matthew 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता,
Nepali ERV (पवित्र बाइबल)
सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।
Nepali Tamang 2011
सोलोमनला झा रहबाम, रहबामला झा अबिया, अबियाला झा आश,