Matthew 10:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू गाउँ-सहरमा जाँदा स्वागत गर्ने मानिसलाई खोज अनि त्यस गाउँबाट बिदा नहोउञ्जेल त्यसैकहाँ बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।
Nepali ERV (पवित्र बाइबल)
जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस।
Nepali Tamang 2011
“एनीगदे शहररी निसै नाम्सारी निसै ङाच्छा थेरी एनीगदेदा मान लबा म्हि खाल चीम थे म्हाइगो। ओच्छे एनीगदे थेग्याम आनितेधोना थेरीन चिउ।