Matthew 10:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसको घरमा पस्दा ‘तपाईंलाई शान्ति होस्’ भन्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस घरभित्र पस्दा अभिवादन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर।
Nepali ERV (पवित्र बाइबल)
तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’
Nepali Tamang 2011
ओच्छे थे दिमरी वाङ्मा एनीगदेसे थे दिमला म्हिदा “परमेश्वरला शान्ति एनीगदेदेन छ्याम तगै” भिसी पाङ्गो।