Matthew 10:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस घरानाले तिमीहरूको शान्‍ति लिन लायकको रहेछ भने त्‍यहाँ शान्‍ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्‍ति तिमीहरूकहाँ नै फर्केर आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो घर योग्‍य छ भने, तिमीहरूको शान्‍ति त्‍यस घरमा आओस्‌। तर त्‍यो योग्‍य रहेनछ भने, तिमीहरूको शान्‍ति तिमीहरूमै फर्की आओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
Nepali ERV (पवित्र बाइबल)
घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्त्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्।
Nepali Tamang 2011
थे दिमला म्‍हिसे एनीगदेदा मान लजी भिसम थे दिमला म्‍हिसे शान्‍ति याङ्‌गै। चुदे थे दिमला म्‍हिसे एनीगदेदा मान आलनी भिसम थे दिमला म्‍हिसे शान्‍ति थायाङ्‍गै।