Matthew 10:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै म तिमीहरूलाई भन्छु, न्यायको दिनमा परमेश्वरले त्यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई म साँचो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।
Nepali Tamang 2011
च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, परमेश्वरसे निसाफ लबा धिनकुनु थे शहरला म्हिगदेला गति भन्दा मी सदोमदेन गमोरा शहरला म्हिगदेला गति नाखम्बा तला।
Recommended Reading